मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)

npnews | 03:10 | 0 comments



पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ ।


 विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्।

 नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् ।घटनास्थलबाट आएको भन्दै सामाजिक सञ्जालमा राखिएका फोटोमा विमान टुक्रा भएको देखिएको छ। नागरिक न्युज 



Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments