‘ब्लु भिडियो’ले मार खाएकी नम्रता

npnews | 01:15 | 0 comments

‘मेरो एउटा साथी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताको अश्लील भिडियो सार्वजनिक भए पछि एकाएक हराउन पुगिन् ।

 
मेरो एउटा साथी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताको अश्लील भिडियो सार्वजनिक भए पछि एकाएक हराउन पुगिन् ।

पहिलो चलचित्रबाटै महँगो अभिनेत्रीको सूचीमा पर्न सफल नम्रता प्रेमी किचमानसँगको अश्लील भिडियो काण्डले पछाडि धकेलिन पुगिन् । ब्लु भिडियो काण्ड पनि उनलाई महँगो पारिश्रमिक तिर्न त परैजाओस् नायिकाको रुपमा लिने पनि भेट्न मुस्किल पर्‍यो उनलाई ।

त्यसपछि नम्रताले केही चलचित्रमा अभिनय गरिन् तर पारिश्रमिको बदला केहीमा ड्रेस त कहीले कुन विषयमा चित्त बुझाउनु पर्‍यो ।
पछिल्लो समयकै कुरा गर्ने हो भने अभिनेत्री नम्रताले दुई चलचित्र ‘मेघा’ र ‘मौन’मा अभिनय गरेकी छन् । यि दुबै चलचित्रबाट नम्रताले पारिश्रमिक पाएकी छन् ।

अभिनयको साटो नम्रताले विभिन्न देशका प्रर्दशन राइट लिएकी छन् । ‘मेघा’का लागि हङकङ राइट लिएकी नम्रताले ‘मौन’का लागि अष्ट्रेलियामा राइट लिएको बताईन् ।

यि दुबै देशमा गरिएका चलचित्रको सो बाट उठेको रकम नम्रताले पारिश्रमिका रुपमा पाउने छिन् । तर सो भएन भने पारिश्रमिक पाउने छैनन् ।शुरुकै चलचित्रबाट महँगी अभिनेत्रीको सूचीमा पर्न सफल नम्रताले त्यति बेला दाया–बाया नगरेर अभिनयमै लागि भए सायद अहिले यो दिन त भोग्नु पर्ने थिएन नी ?भिडियोमा हेर्नुस 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments