बियरमा मस्त हुँदै कटि्रना र रणवीर, पार्टीमै यसरी चुम्बन गरे पछी.......

npnews | 05:08 | 0 comments

बियरमा मस्त हुँदै कटि्रना र रणवीरले पार्टीमा एकअर्कालाई चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि कैफको सम्बन्धको चर्चाले झनै तहल्का मच्चाए पछि ....

.

बलिउडमा नायक रणवीर कपुर र नायिका कटि्रना कैफको सम्बन्धको चर्चाले बजार तताउने गरेको छ । हुनत, यि दुई एकअर्काको राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । तर पनि बलिउडमा भने कटि्रना र रणवीरको सम्बन्ध अझ गहिरो रहेको बताइन्छ ।यसैबिच बलिउड निर्देशक करण जोहरको पार्टीमा यि दुइले देखाएको क्रियाकलापले धेरै कुरा प्रष्टाएको छ । कटि्रना र रणवीर पार्टीमा एउटै कारमा पुगेका थिए । कारमा उनीहरु बियरको मस्तीमा थिए । पार्टी पुग्नु अघि नै बियर पिउँदै मस्ती गरेका यि दुइले करण जोहरको घरमा पनि रमाइलो गरे । कटि्रना र रणवीरले पार्टीमा एकअर्कालाई चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि यसले झनै तहल्का मच्चाएको छ ,त्यस पछि त्यहाँ के भयो तलको बक्समा क्लिक गरेर भिडीयो हेर्नुस  
onlinekhabar

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments