नायिक करिना ले कपुरसँग बिहे गरेपछि किन आफ्नै सन्तान पनि टाढिए हेर्नुहोस !!!

npnews | 07:23 | 0 comments

नायिक करिना कपुरसँग बिहे गरेपछि आफ्नै छोराछोरीसँग यसरि टाढिए.पुरा विवरण तल हेर्नुहोस !!!


पक्कै पनि हो, बाबुले अर्को आमा ल्याएपछि छोराछोरीले माया कहाँ पाउन सक्छन् र ? यस्तै भएको छ सैफ अलि खानका छोराछोरीलाई पनि । जेठी श्रीमती अमृताको कोखबाट जन्मिएका छोराछोरीलाई सैफले समय दिन छोडेको बताइएको छ ।नायिक करिना कपुरसँग बिहे गरेपछि सैफ आफ्नै छोराछोरीसँग टाढिएका हुन् । अमृताको कोखबाट जन्मिएका सारा र इब्राहिम सैफसँग देखिन छोडेका छन् । हुनत सैफका छोरा छोरी करिना घरमा भित्रदा खुशी नै देखिएका थिए । तर बिहे लगतै सैफलाई आफ्ना छोराछोरीसँग नदेखिनुलाई अर्थपुर्ण तबरले लिइएको छ ।
भारतिय संचारमाध्यहरुका अनुसार करिनालाई समय दिन थालेपछि सैफ आफ्ना बच्चाहरुसगँ टाढिएका हुन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments