घंकिदै छन् यु के मा नौमती बाजा

npnews | 08:27 | 0 comments

गंगा गौतम (वल्बहम्प्टन,यु के )
 साझा नेपाली समाज यु के ले यहि जुलाई 29 तारिक सोमबार बिहान ११ बजे देखि बेलुका ७ बजे सम्म रुट ल्याण्ड पार्क मा नेपाली भेष भुषा , रिति रिवाज  र परम्परा लाइ यु के मा चिनाउने हेतुले नेपाली नौमती बाजा , लोक नृत्य , लोक दोहोरि गीत अनि नेपाली स्वादिस्ट परिकार ( B B Q सहित को कार्यक्रम हुदै छ ,उक्त कार्यक्रम मा हजार भन्दा बढी नेपाली को उपस्थित हुने अनुमान गरिएको छ , नेपाल सम्बन्धि बिबिध जानकारी साथै बुद्द नेपाल मा जन्मिएका हुन् भन्ने यथार्थ लाइ पनि मुख्य बिषय बनाइएको जानाकारी साझा नेपालि समाज यु के का अध्यक्ष श्री गङ्गा गौतम बताउनु हुन्छ
 साथै सस्था ले एक प्रेस बिज्ञप्ति जारि गर्दै यु बासि नेपाली हरुलाई उक्त आयोजनामा साथ् दिन को लागि हार्दिक अनुरोध पनि गरेको छ
यस बिषय मा थप जानाकारी लिन को लागि निम्न व्यक्ति संग सम्पर्क गर्नु  हुन् पनि अनुरोध गरिएको छ
स्थान : 
 Ruthland Watersports
White Well Oakham
PE 15 8BL

सम्पर्क व्यक्तिहरु :

Nottingham-  Tara Bhandari (07533192680)
Leicester- Daya Sapkota (07825336016)
Peterborough - Mahesh Adhikari (07921520415)
Westmidland - Milan Sapkota  (07538076862)

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments