पेन्टी र ब्रा नलगाई सहरमा मोडल नांगै घुमेपछि…..!

npnews | 16:03 | 0 comments

सहरमा मोडल पेन्टी र ब्रा नलगाई यसरी नांगै घुमेपछि के भयो भिडीयो हेर्नुस !!!

एजेन्सीको सहयोगमा, लण्डन, १६  असार । ‘सुपर मोडल’ केस मोसलाई गत मंगलबारका दिन लण्डनमा देखियो । आफ्नो परम्परागत भन्दै निकै फरक अन्दाजमा ब्रिटिस मोडल केट त्यस अवसरमा देखिएकी थिइन् ।

३९ वर्षीया केटले त्यसबेला आफ्नो शरीरमा एक पारदर्शी टिर्सट र एक लामो कोट मात्रै पहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यतिसम्म कि केटले अन्र्तवस्त्र समेत पहिरिएकी थिइनन् ।

केटको यो स्वरुपलाई त्यहाँ उपस्थित फोटोग्राफरले तुरुन्तै आफ्नो क्यामरामा कैद गरे र इन्टरनेटमा सार्वजनिक गरिदिए । 

यद्यपी केटले भने यस तस्वीरहरुमा देखिएकी महिला आफू नभएर आफू जस्तै देखिने अरु कोही महिला भएको दाबी गरेकी जनाइएको छ ।

भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments